tihar

tihar

खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौ बाट
।।।खोटाङ गुरुङ तमु सेवा समाज सुन्सरि ।।। ।।। ।।।शुभकामना तथा धन्याबाद ।।।।।।।
नमस्कार छ्याजलो आदर्णया सम्पुर्णा खोटाङ गुरुङ तमु सेवा समाज सुन्सरि का सस्थापक सङ्योजक सल्लाकार खोटाङ गुरुङ सुनसरि जन्म दाता श्री अ्मृत कुमार क्र्होङ्गि लामा गुरुङ तथा सस्थापक अध्यक्ष हरि दाश गुरुङ साथै सम्पुर्ण सस्थापक पदाधिकरि ज्यु र सस्थापक सल्लाकार र सस्थापक आजिबन सदस्या आमा समुह ,युवा समुह ज्युहरुमा
खोटाङ गुरुङ तमु सेवा समाज काठमाण्डौ का अध्यक्ष होमनाथ गुरुङ तथा सस्थाका पदाधिकारि ज्युहरु आमा समुह ,युवा समुह काठमाण्डौ बाट खोटाङ गुरुङ तमु सुनसरिको सस्था उतघाटन तथा भेटघाट कार्यक्रमको निमन्त्रणामा हामिलाई भब्या फुलमाला खादा साथै समस्कृति कार्याक्रम मनोरन्जन स्वदिस्ट खानपिन भोजन सहित ठुलो र अ्मुल्या स्वगत गर्नु भएकोमा आभार प्रकट गर्दै मुरि मुरि धन्याबाद ब्याक्त गर्दछौ ।
आदर्निया खोटाङ गुरुङ तमु सुनसरि मा रहनु हुने गुरुङ समुदाया नरनाता कुलकुटुम्ब दाजु भाई छोरि चेलि हरुमा हामिलाई स्वगत योग्या हाम्रो खोटाङे गुरुङ्हरु को ईतिहास र पहिचान सहितको डकुमेन्ट्रि निर्माण गर्ने योजना लाई हौसला का साथ सयोग गरि बिभिन्न भेषभुषा परपरा को पेसा र बिभिन्न परम परा गत सरसमान राडि पाखि राटा चर्खा देखि हाम्रो मौलिक दोहोरि गित लगाय बाजागाजा सहित हामिलाई साथ सहयोग गरिदिनुहुने सम्पुर्ण मा धन्याबाद दिन चहन्छु ।
खोटाङ सुनसरि गुरुङ तमु सेवा मन्च का सस्थापक सङ्योजक सल्लाकार तथा सस्थापक अध्यक्ष लगात सम्पुर्ण सस्थापक पदाधिकारि ज्युहरुमा उत्तर उत्तर प्रगति रहोस सस्था सधै तारा जस्तै चम्कि रहोस भन्दै कार्याकाल सफल्ताको हार्दिक मङगलमया शुभकामना ब्याक्त गर्दछौ ।
जय खोटाङ गुरुङ तमु सेवा समाज सुनसरि ।