क्योकुसिनर्यु विश्व च्याम्पियन

अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनर्यु (आईकेएके)ले आयोजना गरेको विश्व च्याम्पियनसिपमा सहबगिता जनाउनु खोटाङ गुरुङ( तमु) सेवा समाज, काठमाडौँको श्रद्देय अध्यक्ष तथा Karate Country Director and Branch Chief श्री होमनाथ गुरुङ ज्यु 1st World International Karate Alliance KyokushinRyu Championship को लागी आफ्नो टिम लिएर Tianjin State of China प्रस्थान गर्नुभएको थियो र सिनियरतर्फ ८० किलोभन्दा माथिको समूहमा खेलाडी बर्जकुमार राईले च्याम्पियनसिप जितेका छन्।

Leave a Reply