प्रथम पुर्बेया गुरुङ फुटसल कप-२०८१

रूम्जाटार गुरुङ सेवा समाज(युवा समुह)काठमाण्डौ ले आयोजना गरेको प्रथम फुटसल कप-२०८१ को फाइनलको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अन्तिम पेनाल्टी मार्फत खोटाङ गुरुङ युवा समुहको टिम-B Best Defender र High scorer को उपाधि सहित दोस्रो स्थान हासिल गर्न सफल भएका छन्।

Leave a Reply