गुरुङ (तमु) मातृभाषा प्रशिक्षण समापन कार्यक्रम

यही मिति २०८१ साल असार १ गते शनिबार बिहान समय ११:३० बजे A-One पाटि प्यालेस चाबहिलमा खोटाङ गुरुङ तमु सेवा समाज काठ्माण्डौको आयोजनामा सञ्चालन भएको तमु गुरुङ (मातृ भाषा) को प्रशिक्षण समापन कार्याक्रम हुने
१- आमा समुह बाट स्वागत तथा नृत्य कार्यक्रम
२- आमा समुह राष्ट्रीय गान गुरुङ भाषा बाट
३- आमा समुह बाट स्वागत मन्तब्य गुरुङ भाषा मा
४- गुरुङ भाषा गितमा नृत्य
५- युवा समुह बाट नृत्य प्रस्तुत
६- सहयोगि सस्थाहरु बाट शुभकामना मन्तब्य ।
७- खाजा,नास्ता तथा जलपान कार्यक्रम








Leave a Reply