लुङ्तरबारे जानकारी

लुङ्तर टाङ्ने प्रचलनको शुरुवात :
बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकाले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लुङ्तर टाङ्ने प्रचलन शुरु भएको मानिन्छ ।

लुङ्तरको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । जसअनुसार :
गणितीय ज्योतिष विद्याको आधारमा लुङ्तरमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जसअनुसार :
लुङ्तरमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । जसअनुसार :
लुङ्तरको प्रकार :
ताकेको आटेको कार्यादी चिताए अनुसार सिद्ध हुन र लडाइँ – झगडा,दुर्घटना शोक द्वारा मुक्त हुनको निमित्त लुङतर फर्याउछ । सम्पुर्ण प्राणी जगतमा शान्तिको कामनाको लागि लुङ्तर टाँङ्ने गरिन्छ । लुङ्तरलाई कुनैबेला पनि खुल्चिनु टेक्नु हुँदैन ।
लुङ्तर टाङ्नु अगाडि लुङ्तरलाई धर्मगुरुबाट अभिषेक (रब्ने) गरिन्छ ।

Leave a Reply